नियम १६२
सुपरीवेक्षण र जा“चबुझ गर्न सक्ने
खरिद कारबाहीमा संलग्न पदाधिकारीले खरिद
ऐन र यस नियमावलीमा उल्लिखित कार्यविधि पालन गरे नगरेको सम्बन्धमा स्थानीय
निकायका पदाधिकारीले समय समयमा सुपरीवेक्षण र जा“चबुझ गर्न सक्नेछ ।